जाडोमा सेक्स अचुक औषधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७७, शुक्रबार ०६:०८

एजेन्सी । मौसम परिवर्तनसँगै मानिसको मानसिकता पनि बदलिन्छ । बैवाहिक जीवनमा पनि मौसमले बदलाब ल्याउने अध्ययनले देखाएका छन् । जाडो याममा मानिसको सेक्स चाहना गर्मीको भन्दा बढि रहने हुनाले रोमाञ्चक बनाउन यि उपाय अपनाउन सके सेक्स जाडोको अचुक औषधि बन्न सक्ने एक अध्ययनले देखाएको छ ।

 

– आफ्नो कपडाको ख्याल राख्नोस् स् कामक्रिडा गर्ने बेलामा कपडाको विषयमा ख्याल राख्नोस् । नांगै वा कम कपडा लगाएर सम्पर्क गर्दा नरमाइलो हुन सक्छ । कोठाको तापक्रमलाई पनि मिलाएर राख्ने गर्नुपर्छ ।

 

– प्राय स् मानिस जाडोमा नुहाउन डराउँछन् । डराउँदा –डराउँदै लामो समयसम्म नुहाउँदैनन् । जसले शरिर दुर्गन्धित बनाउँछ । बाथरुममा दुई जना नै गएर नुहाउँदा जाडोको महसुस नहुने हुनाले नुहाउने बानी बसाल्नुपर्छ ।

– मदिरा सेवन नगर्नोस् स् जाडोमा मदिरा सेवन गर्दा ज्यान तातिने र यौनसम्पर्कमा पनि मज्जा आउने मान्यता रहिआएको छ । तर यो बानी तुरुन्त हटाउनोस् । बरु प्यार, यौनजनित बात गरेर इमोसनमा आउँदा प्यार पनि बढ्ने र मज्जा पनि हुने विश्वास गरिएको छ ।

– धेरै नखानोस् रातीको भोजन ९ बजेभन्दा अघि नै गर्नोस् । साथै धेरै नखानोस् । यसले निद्रा चाँडै लाग्न सक्छ । यसबाट कामोत्तेजना नआउन सक्छ ।

-मर्निंग वाक वा शारिरीक अभ्यास गर्नोस् जाडो याममा मर्निङ वाक गर्नु राम्रो हुन्छ । शरिरमा सधैं स्फूर्ति ल्याउँछ । यसबाट स्वस्थ्य बैवाहिक जीवन कायम गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१