क्यान्सर केयर नेपालको लागि ६ सदस्यीय थप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७७, मंगलवार ०५:०८

काठमाडौँ । क्यान्सर केयर नेपालको कार्यसमितिमा केहि सदस्य थप गरिएको छ । कार्यसमिति सदस्यमा राखिएका व्यक्तिहरु विभिन्न संघसस्थाको अनुभव भएकालाई  नियुक्त गरिएको क्यान्सर केयर नेपालका अध्यक्ष सिता थापा भट्टराईले  जानकारी दिनुभयो  ।

मंगसिर  १० गतेको सचिवालयको  निर्णयअनुसार कार्यसमिति सदस्यमा केहि खालि पदहरुलाई पूर्णता दिनुपर्ने भएकोले उहाहरुलाई कार्यसमिति सदस्यमा नियुक्ति गरिएको सस्थाका सचिव मुकुन्द ढुंगानाले बताउनुभयो ।

नियुक्त भएकाहरूलाई  सोमबार क्यान्सर केयर नेपालकोको कार्यालयमा सपथ गराइएको थियो । सो कार्यक्रममा सचिवालयको उपस्थितिमा स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।छविमा समावेश हुनसक्ने: 'CANCER CARE NEPAL Govt. Regd. No: 132/2074 Supportive Hearts for Helpless Victims Victims Cancer Care Nepal क्यान्सर केयर नेपाल Kathmandu Metropolitan-6 Nepal' भन्ने पाठछविमा समावेश हुनसक्ने: ९ जना मानिसहरू, Sita Vasistha Bhattarai र Lhakpa Dolma Hyolmo सहित, उभिएका मानिसहरू, 'क्यान्सर केयर जेपाल Cancer Care Nepal Kathmandu- Tinchule, Boudha, Nepal ្រ' भन्ने पाठछविमा समावेश हुनसक्ने: १२ जना मानिसहरू, including Bhawani Paudel, Sita Vasistha Bhattarai, Lhakpa Dolma Hyolmo, Pratap Bhattarai, Mukunda Dhungana, Sumi Ranjit and Ajit Shah, उभिएका मानिसहरूछविमा समावेश हुनसक्ने: ५ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्रछविमा समावेश हुनसक्ने: १० जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्रछविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, उभिएका मानिसहरूछविमा समावेश हुनसक्ने: ५ जना मानिसहरू, उभिएका मानिसहरू, 'PANNo 606477550 SWCRN 46423 Govt. Regd. 132/2074/075 ERCARENEPAL क्यान्सर केयर नेपाल Cancer Care Nepal Kathmandu-6.Tinchule Boudha, Nepal' भन्ने पाठछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, उभिएका मानिसहरूछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, उभिएका मानिसहरू, 'PANNo 606477550 SWCRN: 46423 Govt. Regd. 32/2074/075 Xん क्यान्सर केयर नेपाल Cancer Care Nepal Kathmandu-6 Tinchule, Boudha, Nepal' भन्ने पाठछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, उभिएका मानिसहरू, 'SWCRN: 46423 bOY PAN 606477550 TORCNCRERL NEPAL क्यान्सर केयर नेपाल Cancer Care Nepal Kathn ule, Boudha, Nepal' भन्ने पाठछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, उभिएका मानिसहरूछविमा समावेश हुनसक्ने: ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१