काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । गर्न छन् । उनी मंगलवार साँझ करिब ६ बजे शितलनिवास पुगेकी पुगेकी हुन् ।
सत्तारुढ नेकपामा विभाजन भएपछि राजदूत यान्छीकाे भेटवार्तालाई राजनीतिक वृतमा चासाेका साथ हेरिएकाे छ ।
एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया