४५ पदमा सरकारले सिफारिस गरेका ११ संवैधानिक निकायका पदाधिकारीहरू को कहाँ? (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७७, सोमबार ०५:२७

काठमाडाैं । आइतबार संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका ११ संवैधानिक निकायमा ४५ जनालाई नियुक्तिका लागि सिफारिस गरेका छन् । उनले संवैधानिक निकायका रिक्त ४५ वटा पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।

सिफारिस गरिएका मध्ये दलित आयाेगका प्रशुराम रम्तेलले नियुक्ति अस्वीकार गरेका छन् । उनले सहमतिबिनै राष्ट्रिय दलित अयोगको सदस्यमा नियुक्त गरिएको भन्दै उक्त नियुक्ति अस्वीकार गरेका हुन् ।

हेर्नुहाेस् काे कहाँ भए नियुक्तिका लागि सिफारिसः-

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अध्यक्ष : प्रेमकुमार राई
सदस्य : जयबहादुर चन्द
किशोरकुमार सिलवाल

निर्वाचन आयोग

सदस्य: रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर

मानवअधिकार आयोग

अध्यक्ष: टोपबहादुर मगर
सदस्य: मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिली बस्नेत थापा
मिही ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

सदस्य: जुद्ध गुरुङ
अमरराज मिश्र

महिला आयोग

अध्यक्ष: कमलाकुमारी पराजुली
सदस्य: कृष्णकुमारी पौडेल खतिवडा
सदस्य: विद्याकुमारी सिन्हा

दलित आयोग

अध्यक्ष: देवराज विक (दाङ)
सदस्य: मिना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग

अध्यक्ष: मनप्रसाद खत्री
सदस्य: रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान

आदिवासी आयोग

अध्यक्ष: रामबहादुर थापा उदयपुर
सदस्य: मीन श्रीस मगर, गुल्मी
मिनसिंह लामा, नुवाकोट
रिना राना, स्याङ्जा
चरण राई, उदयपुर

मधेसी आयोग

सदस्य: जिवक्ष साह
रेणुदेवी शाह
विजय गुप्ता

थारु आयोग

सदस्य: विकास चौधरी

बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी

मुस्लिम आयोग

महमुद्दिम अलि
मिर्जाअर्सद बेग

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१