प्रधानमन्त्रीसहित ३ जनाले निर्णय गर्न पाउने व्यवस्थासहितको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश (पूर्णपाठ)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७७, बुधबार ०४:४१

काठमाडौं । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार अब प्रधानमन्त्रीसहित ३ जना सदस्यले संवैधानिक नियुक्तिको निर्णय गर्न पाउने भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डरीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी हुन् । यससँगै अब संवैधानिक परिषद्को बैठकमा कोरम नपुग्ने समस्या हट्ने भएको छ ।

हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१