छुटेको जुत्ता नामक कविता संग्रह विमोचन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ आश्विन २०७१, शनिबार २१:१९

कबी भोजराज न्यौपानेको छुटेको जुत्ता नामक कविता संग्रह विमोचन गरिएको छ ।

10685031_686665874747629_939739424_n
काठमाडौंमा शुक्रबार आयोजित एक समारोहमा न्यौपानेको कविता संग्रह छुटेका जुत्ता विमोचन गरिएको हो । संग्रहमा चराहरुको विवेक, आदिम मान्छे देखि मेरो अनुपस्थितिमालगायत ७५ वटा कविता राखिएका छन् ।

10705371_686665894747627_1403191131_n (1)

ऐतिहासिक राजनैतिक घटनाक्रमले समाजमा पारेको प्रभाव र चित्र संग्रहका मुख्य विषय हुन । दुई दशक लामो पत्रकारिताको सिलसिलामा भेटिएका, पढिएका पात्र र तिनको भोगाई पनि कविताका विषय बनेका छन् । कवितामा सरलता, सरलतामा सुन्दरता कविका काव्यिक मान्यता हो ।

10682070_686665898080960_1393096902_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१