विश्वकै दोश्रो सबैभन्दा लग्जरी ट्रेन, जसमा यात्रा गरेको यति धेरै तिर्नुपर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७७, बुधबार ०४:५०

गन्तव्यमा छिटो पुग्न सहयोग पुर्याउने साधन हो ट्रेन । ट्रेनहरु विभिन्न किसिमका हुन्छन् । हामिले अहिलेसम्म सामान्य ट्रेनको बारेमा मात्र थाहा पाएका छौ होला । तर भारतमा यस्तो लग्जरी ट्रेन छ, जसमा हरेक सुविधाहरु छ ।

भारतको राजस्थानको सुपर लग्जरी ट्रेन प्लेस अन ह्वील्सलाई विश्वकै दोश्रो लग्जरी ट्रेनको रुपमा मानिन्छ । यस ट्रेनमा यात्रुलाई आरामदायी सुविधाहरु छन् ।

भारतको यस लग्जरी ट्र्रेनको शुरुवात २६ जनवरी सन् १९८२ बाट भएको हो । यसमा यात्रा गरेको भारतीय ७.४६ लाख, ४.२६ लाख र ३.२० लाख रुपैयाँ तिर्नुपर्छ । यसलाई तीन बेड केबिन, सिंगल बेड केबिन र डबल बेड बेबिन रहेका छन् ।

विश्वकै पहिलो लग्जरी ट्रेन भने यूरोपको ओरिएन्ट एक्सप्र्रेस रहेको छ । यस ट्रेनमा यात्रा गरेको पनि महँगो मूल्य तिर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१