नेकपा स्थायी कमिटिको बैठक आज बस्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७७, आईतवार ०६:००

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा शनिबार  भएको छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेका दुबै प्रतिवेदन आज  बस्ने स्थायी कमिटिको बैठकमा लगेर छलफल गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय  आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१