बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले २६ गते सार्वजनिक सुनुवाई गर्दै (बिज्ञप्ति सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७७, शुक्रबार ०६:४७

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले  सार्वजनिक सुनुवाई गर्ने भएको छ ।  ‘आर्थिक बर्ष २०७६÷७७  मा संचालित योजनाहरुको र भाबी योजनाको बारेमा स्थानीयहरुसग सवाल जवाफ हुने छ ।’ कोरोना महामारीको समयलाई मध्यनजर गर्दै वडाले अनलाइन मिडिया र वडाकै फेसबुक पेजबाट प्रतक्ष्य प्रशारण गर्ने गरि व्यवस्था गरिएको वडा अध्यक्ष राजु अधिकारीले बताए। उहाले भने सम्भबत यस बर्षको सार्बजनिक सुनुवाइमा बुढानिलकण्ठ नगरपालिका वडा ११  पहिलो हुने छ  ।’ सार्वजनिक सुनुवाईको मिति यहि मङ्सिर २६ गते बिहान ११ बजे राखिएको वडाले बिज्ञप्तिमा जनाएको  छ ।छविमा समावेश हुनसक्ने: 'स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ" बूढानीलकण्ठ नगरपालिका ૧૧ वडा कार्यालय काठमाडी नेपाल फोन नं.: ०१४5२०5२५ bunapaward11 @gmail.com मिती: २०७७।०८/१८ सुचना नं. २७/०७७-०७८ कयपालिकाक कपन, वाममती प्रदेश, सार्वजनिक सुनवाई कार्यक्रम संचालन तुने सम्बन्धी सुचना प्रस्तुत विषयमा यस बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ को आ.व. ०७६/०७७ को वार्षिक कार्य तथा चालु आ.व. को पहिलो चौमासिकमा भएका कार्यहरुको वारेमा सार्वजनिक सुनवाई कार्यक्रम यही २०७७ मंसिर २६ गते ११ वजे वडा कार्यालयको सभाहलमा संचालन हुने भएकोले सम्वन्धीत सवैमा जानकारीको लागि अनुरोध छ| विकारी अध्यक्ष' भन्ने पाठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१