गुल्मीको इस्मामा जिप दुर्घटनामा ५ को मृत्यु, २ जना गम्भीर घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७७, शुक्रबार १०:४९

गुल्मी । गुल्मीको इस्मामा आज बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

२ जना गम्भीर घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिंदै थप विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१