चरा जस्तै उड्ने सर्प भेटियो …

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ आश्विन २०७१, शुक्रबार २०:४१

यस्तो सर्पको बारेमा तपाईलाई थाहा छ ? कस्तो भनेर खुलदुली भएको होला ।



भारतको छत्तिसगढमा एउटा पंक्षीजस्तै उड्ने सर्प भेटिएको छ । छत्तिसगढको बैलाडिनाको पहाडी इलाकामा अचेल पनि महाभारत कालको तक्षक नाग देखिने गरेको स्थानीयलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमले बताएका छन् । तक्षक प्रजातीको  सो सर्प यताउता उडेर जान सक्छ ।

किरन्दुल विश्वविद्यालयका जीव बैज्ञानिक डा. सकेएस गजेन्द्रले पौराणिक कालमा राज परीक्षितलाई जुन सर्पले टोकेको थियो सो सर्पको प्रजाती बस्तर इलाकामा अहिले पनि रहेको दाबी गरेका छन् ।

प्राणी शास्त्रअनुसार उक्त सर्पको नाम सेलिना आनेटी हो । यो उड्ने सर्पको लम्बाइ ३ देखि ६ फिट रहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१