आज कुकुर तिहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७७, शनिबार ०५:४४

काठमाडौं। आज देशभर कुकुर तिहार मनाइँदै छ। यमपञ्चकको दास्रो दिन कुकुर तिहार मनाइने भए तापनि यसपटक भने यमपञ्चकको तेस्रो दिन परेको हो।

चतुर्दशी बिहान ११ः५० सम्म छ र कुकुर पूजा बिहानको पूजा भएकोले यस दिन गर्नुपर्ने  जनाएको छ।

यस दिन कुकुरलाई माला लगाई, मीठा–मीठा खानेकुराहरू दिई पूजा गरिन्छ।

शास्त्रअनुसार विशेषतः मृत्युसँग सम्बन्धित कार्यमा काग र कुकुर दुबै पूजनीय छन्। यमपञ्चकका अवसरमा यमराजको पृथ्वीमा आगमनका क्रममा दुबैलाई पूजा गर्ने चलन रहिआएको हो। आज साझ लक्ष्मीपूजा पनि तोकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१