पछिल्लो २४ घन्टामा १९१३ जनामा कोरोना संक्रमण : २३४९ जना कोरोना मुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७७, शुक्रबार ०३:५०

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ३ सय ४९ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय १३ जनासहित देशभर संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । संक्रमितमध्ये १ लाख ६४ हजार ५ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ हजार १ सय ८९ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१