फेसबुकमा कसले गर्‍यो अनफ्रेन्ड ? यस्तो छ थाहा पाउने तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७७, शनिबार ०५:०६

एजेन्सी । फेसबुकमा तपाईलाई कसैले अनफ्रन्ड गरेको हुन सक्छ तर, तपाइलाई थाहा नहुन पनि सक्छ ।

तपाईले अब आफूलाई कसले अनफ्रन्ड गरेको छ भनेर सजिलै थाहा पाउन सक्नुहुन्छ ।

तपाईले प्ले स्टोर बाट ‘Who Deleted Me‘ एप्स डाउनलोड गर्नु भयो भने तपाइले सजिलै फेसबुकमा बाट अनफ्रन्ड गरेको छ थाहा पाउन सक्नु हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१