कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०७७, सोमबार ०५:२३

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु भएको छ । देशका विभिन्न अस्पतालमा पछिल्लो २४ घन्टामा मृत्यु भएका २३ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको छ ।

देशैभर पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय २४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । संक्रमितमध्ये १ लाख ३४ हजार ८ सय ४२ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१