पछिल्लो २४ घन्टामा २,९४२ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७७, सोमबार ०४:४५

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घट्न सकेको छैन । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ४२ जनासहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ९२ हजार १ सय ६६ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ७ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१