काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । मन्त्रिमण्डल बिस्तारमा नेकपाका तीन जना सांसदहरु मन्त्री बन्नुभएको छ । नबनियुक्त मन्त्रीहरुमा विष्णु पौडेल अर्थ, पार्वत गुरुङ्ग सुचना सञ्चार तथा प्रविधि , महिला बालबालिका मन्त्रीमा लीलानाथ श्रेष्ठ, शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँहरुकोे आज ११:३० मा शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया