डा केसीसँग मध्यरातमा भयो ८ बुँदे सहमति, आइतबार अनसन तोड्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७७, आईतवार ०४:३२

काठमाडौं– अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ ।

२७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राित १२ बजे ८ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।

सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

सरकारले डा केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा केसीले आइतबार तोड्ने बताएका छन् ।

डा केसी र सरकारबीच भएको सहमति यस्तो छ-

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१