वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७७, शुक्रबार ०६:०६

काठमाडौं। नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषदको विहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो। पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१