हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७७, बुधबार ०५:२२

काठमाडौं । कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । आचार्यले आफूले सोमबार स्वाब दिएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् । उनकी श्रीमती रमिलामा पनि कोरोना संक्रमण भएको छ । हरिवंशले फेसबुकमार्फत आफूसँगको सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१