बुढानिलकण्ठ नगरपालिकामा पैसा नलाग्ने टोल फ्री नम्बर संचालनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७७, मंगलवार ०६:०६

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा पैसा नलाग्ने टोल फ्री नम्बर संचालनमा आएको छ। कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका क्रममा नगरवासीलाई सेवा प्रदान गर्नका लागि सो १६००१०००३२ नम्बरको सो सेवा संचालनमा आएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१