काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय ७८ जना, भक्तपुरमा १ सय ३ जना र ललितपुरमा २५० जनासहित उपत्यकामा १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण भएको छ ।
प्रतिक्रिया