विश्व शेर्पा संघले अक्टोबरको ७ र ८ मा अनलाइनको माध्यमबाट विश्व शेर्पा दिवस मनाउँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७७, मंगलवार ०५:२५

काठमाडौं । विश्वभरिको शेर्पा संघसंस्थाहरुको साझा मञ्च विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा )ले यही अक्टुबर ७ र ८ तारिख विशेष कार्यक्रमको साथ अनलाइनमार्फत विश्व शेर्पा दिवस मनाउने भएको छ ।

संघले विश्व शेर्पा दिवसको अवसर पारेर पहिलो दिन अक्टुबर ७ तारिख शेर्पा समुदाय ‘हिजो, आज र भोलि’ विषयक अनलाइन गोष्ठी र अक्टुबर ८ तारिख शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको संघको प्रवक्ता आङछिरिङ शेर्पाले जानकारी दिएको छ ।

उनका अनुसार गोष्ठीमा भाषा, धर्म, संस्कृति र शैक्षिक क्षेत्रको अवस्थाको बारेमा शेर्पा समुदायका विज्ञहले कार्यपत्र प्रस्तुत गर्ने भएको छ । कार्यपत्र प्रस्तुत गर्नेहरुमा धार्मिक विषयमा अमेरिकाबाट आचार्य ङवाङ सांगे शेर्पा, शिक्षा विषयमा डा. ल्हाक्पा शेर्पा काठमाडौ, आर्थिक सामाजिक विषयमा डा ल्हाक्पानुर्बु शेर्पा र भाषा विषयमा सिक्किम भारतबाट दावा शेर्पा रहेका छन ।

उक्त कार्यपत्रमाथि टिप्पणीकर्ताको रुपमा काठमाडौबाट आचार्य नुर्बु शेर्पा, अमेरिकाबाट आङदावा शेर्पा र वेलायतबाट काजी शेर्पा हुने भएको छ । संघले दोश्रो दिन अक्टुबर ८ तारिख विश्व शेर्पा दिवसको दिन विश्वभरिका शेर्पा संस्थाको प्रतिनिधिहरुको बीच शुभकामना आदान प्रदान गरिने भएको छ । यस पटकको तेस्रो विश्व शेर्पा दिवस नेपालको संघीय सांसद जिपछिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यमा र सिक्किम सरकारको मन्त्रि मिङमा नुर्ब शेर्पाको विशेष आतिथ्यमा हुने भएको छ ।

सन २०१७ मा काठमाडौ सम्पन्न ३ दिने विश्व शेर्पा सम्मेलनबाट विश्व शेर्पा संघ स्थापना भएको थियो । संघले गत वर्ष सिक्किममा दोश्रो विश्व शेर्पा दिवस ग्लोबल शेर्पा डे भनेर मनाएको थियो ।

विश्व शेर्पा संघले अक्टुबरको ७ र ८ मा अनलाइनको माध्यामबाट विश्व शेर्पा दिवस मनाउँदै
विश्वभरिको शेर्पा संघसंस्थाहरुको साझा मञ्च विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा) ले यही अक्टुबर ७ र ८ तारिख विशेष कार्यक्रमको साथ अनलाइन मार्फत विश्व शेर्पा दिवस मनाउने भएको छ ।

संघले विश्व शेर्पा दिवसको अवसर पारेर पहिलो दिन अक्टुबर ७ तारिख शेर्पा समुदार्य हिजो, आज र भोलि’ विषयक अनलाइन गोष्ठी र अक्टुबर ८ तारिख शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको संघको प्रबक्ता आङछिरिङ शेर्पाले जानकारी दिए ।

उनका अनुसार गोष्ठीमा भाषा, धर्म, संस्कृति र शैक्षिक क्षेत्रको अवस्थाको बारेमा शेर्पा समुदायका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने भएको छ । कार्यपत्र प्रस्तुत गर्नेहरुमा धर्मिक विषयमा अमेरिकाबाट आचार्य ङवाङ सांगे शेर्पा, शिक्षा विषयमा डा. ल्हाक्पा शेर्पा काठमाडौ, आर्थिक सामाजिक विषयमा डा ल्हाक्पानुर्बु शेर्पा र भाषा विषयमा सिक्किम भारतबाट दावा शेर्पा रहेका छन ।

उक्त कार्यपत्रमाथि टिप्पानीकर्ताको रुपमा काठमाडौबाट आचार्य नुर्बु शेर्पा , अमेरिकाबाट आङदावा शेर्पा र वेलयतबाट काजी शेर्पा हुने भएको छ । संघले दोश्रँे दिन अक्टुबर ८ तारिख विश्व शेर्पा दिवसको दिन विश्वभरिका शेर्पा सस्थाको प्रतिनिधिहरुको वीच शुभकामना आदान प्रदान गरिने भएको छ । यस पटकको तेस्रँे विश्व शेर्पा दिवस नेपालको संघीय सांसद जिपछिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यमा र सिक्किम सरकारको मन्त्रि मिङमा नुर्ब शेर्पाको विशेष आतिथ्यमा हुने भएको छ । सन २०१७ मा काठमाडौ सम्पन्न ३ दिने विश्व शेर्पा सम्मेलनबाट विश्व शेर्पा संघ स्थापना भएको थियो । संघले गत वर्ष सिक्किममा दोश्रँे विश्व शेर्पा दिवस ग्लोबल शेर्पा डे भनेर मनाएको थियो ।

विश्व शेर्पा संघले अक्टुबरको ७ र ८ मा अनलाइनको माध्यामबाट विश्व शेर्पा दिवस मनाउँदै
विश्वभरिको शेर्पा संघसस्थाहरुको साझा मञ्च विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा)ले यही अक्टुबर ७ र ८ तारिख विशेष कार्यक्रमको साथ अनलाइनमार्फत विश्व शेर्पा दिवस मनाउने भएको छ ।

संघले विश्व शेर्पा दिवसको अवसर पारेर पहिलो दिन अक्टुबर ७ तारिख शेर्पा समुदाय ‘हिजो, आज र भोलि’ विषयक अनलाइन गोष्ठी र अक्टुबर ८ तारिख शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको संघको प्रबक्ता आङछिरिङ शेर्पाले जानकारी दिएको छ । उनका अनुसार गोष्ठिमा भाषा,धर्म, सस्कृति र शैक्ष्ँिक क्ष्ँेत्रको अवस्थाको बारेमा शेर्पा समुदायका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने भएको छ । कार्यपत्र प्रस्तुत गर्नेहरुमा धर्मिक विषयमा अमेरिकाबाट आचार्य ङवाङ सांगे शेर्पा, शिक्षा विषयमा डा ल्हाक्पा शेर्पा काठमाडौ, आर्थिक सामाजिक विषयमा डा ल्हाक्पानुर्बु शेर्पा र भाषा विषयमा सिक्किम भारतबाट दावा शेर्पा रहेका छन ।

उक्त कार्यपत्रमाथि टिप्पानीकर्ताको रुपमा काठमाडौबाट आचार्य नुर्बु शेर्पा, अमेरिकाबाट आङदावा शेर्पा र बेलायतबाट काजी शेर्पा हुने भएको छ । संघले दोश्रो दिन अक्टुबर ८ तारिख विश्व शेर्पा दिवसको दिन विश्वभरिका शेर्पा संस्थाको प्रतिनिधिहरुको बीच शुभकामना आदान–प्रदान गरिने भएको छ । यस पटकको तेस्रो विश्व शेर्पा दिवस नेपालको संघीय सांसद जिपछिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यमा र सिक्किम सरकारको मन्त्रि मिङमा नुर्ब शेर्पाको विशेष आतिथ्यमा हुने भएको छ । सन २०१७ मा काठमाडौ सम्पन्न ३ दिने विश्व शेर्पा सम्मेलनबाट विश्व शेर्पा संघ स्थापना भएको थियो । संघले गत वर्ष सिक्किममा दोश्रो विश्व शेर्पा दिवस ग्लोबल शेर्पा डे भनेर मनाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१