कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७७, शनिबार ०४:३९

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा कोरोनाबाट ११ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको जनाएको छ । ज्यान गुमाउनेको सख्ंया ५ सय २० पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१