कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७७, शुक्रबार ०५:०२

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गएको छ । नोपलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१