हजारौ नेपालीको व्यथा समेटिएको ”पासपोटको पाना सकियो” भिडियो सहित 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७७, शुक्रबार ०४:५७

काठमाडौं  । गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको आवाजमा रहेको मौलिक दशैँ गीत ”पासपोटको पाना सकियो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

परदेशमा घन कमाउनको लागी गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समेटिएको छ  । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्ज गीतमा रहेको छ  ।
 बासु बरालको छायाँकन , मनोज कार्कीको सम्पादन तथा निशान बाँनियाको निर्देशन भिडियोमा रहेको छ । ”पासपोटको पाना सकियो” गीतको भिडियोमा आशिर प्रताप जंग र सन्ध्या श्रेष्ठको अभिनय रहेको छ ।

”पासपोटको पाना सकियो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/T3YzqxNO1XQ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१