२४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७७, बिहीबार ०५:१८

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१