काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९०२ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७७, बिहीबार ०५:१५

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण केन्द्रित भएको छ । देशभरका संक्रमितमध्ये आधा भन्दा धेरै काठमाडौं उपत्यकाका रहेका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९७ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा १ सय १२ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा ९ सय २ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१