नेशनल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको एजेन्सी बिस्तार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७७, मंगलवार ०५:०८
काठमाडौं । बीमाको क्षेत्रमा आफ्नो छुटै पहिचान वनाएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले तारकेश्वर नगरपालिका वडा ११ को नेपालटारमा नयाँ एजेन्सीको कार्यालय शुभारम्भ भएको  छ ।
नेपालटारमा नयाँ एजेन्सी कार्यालय  खोल्दै एजेन्सी म्यानेजर केदार अधिकारीले तारकेश्वरमा बीमा सम्बन्धि जनचेतना अगाडी बढाउने जानकारी गराउनुभयो ।
नयाँ बीमा योजनामा अमृत श्री बीमालेख अग्रीम भूक्तानी एवं अमृत श्री बीमालेख अग्रीम भूक्तानी (आजीवन सहित)  शुभारम्भ गरिएको हो ।
समारोहमा गगंवु शाखा प्रमुख, प्रमुख अतिथि रमिला आचाय,हरियाली समाजका सह सचिव सन्तोश ढकाल समेतले जीवन बीमाको बारे र शाखा समुद्घाटनको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सभापतित्व नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडका एजेन्सी म्यानेजर केदार अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१