यी ४ नायक: जसले आफ्नै भाउजु, सालीसँग रोमान्स गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७७, मंगलवार ०४:५९

राेमान्सकाे दुनियाँमा डुबेका बलिउडमा केहि यस्ता नायक र नायिकाहरु छन् जसले पर्दामा भाउजु, साली र भाईसँग समेत काम गरेका छन् । तर जब उनीहरुले फिल्ममा रो-मान्स गरे त्यो समयमा उनीहरुको कुनै सम्बन्ध थिएन। हामीले तल ती ४ नायकाकाे चर्चा गर्दैछाैँ, जसले अाफ्नै श्रीमतीकाे दिदी बहिनी र भाउजु, बुहारीसँग राेमान्स गर्न नायकहरुः

अशोक कुमार नातामा मधुबालाको देवर पर्छ। तर पनि उनिहरुले सिल्वरको स्क्रिनमा रो-मान्स गरेका थिए । उनीहरुले महल १९४९, निशान १९५०, एक साल १९५७ हावड़ा ब्रिज १९५८ सहित अन्य फिल्महरुमा कम गरेका छन्। यो सबै फिल्म मधुबालाले किशोर कुमारसंग बिहे गर्नुभन्दा पहिले गरेका थिए।

अनिल कपूर र श्रीदेवी :

 

श्रीदेवी नातामा अनिल कपूरको भाउजु पर्दछ । श्रीदेवी अनिलको दाई बोनी कपुरको श्रीमती हो । अनिल कपूरले आफ्नो भाउजु अर्थात् श्रीदेवीसंग सिल्वर स्क्रीनमा रो-मान्सगरेका थिए । अनिल र श्रीदेवीले मि. इंडिया १९८७, लम्हे १९९१, रूप की रानी चोरों का राजा १९९३, लाडला १९९४, जुदाई १९९७ लगाएत धेरै फिल्ममा संगै काम गरेका छन्। यी मध्ये श्रीदेवी र अनिल कपूरको फिल्म जुदाई बोनिको बिहे १९९६ पछि आएको थियो। बाकी सबै फिल्म बिहेभन्दा पहिलेको थियो।

सैफ अलि खान र करिश्मा कपूर :

 

१९९९ मा सैफ अलि खान र करिश्मा कपूरको जोडी फिल्म हम साथ-साथ है मा देखिएको थियो । स्क्रिनमा दुई जनाले रो-मान्स गरेको देखिएको थियो । बताएअनुसार करिश्मा नाताले सैफको साली पर्छ । सैफको श्रीमती करिना कपूरको बहिनि हो । यो फिल्म रिलिज भएको १३ वर्षपछि सैफ र करिनाको बिहे २०१२ मा भएको थियो।

अजय देवगन र रानी मुखर्जी :

 

रानी मुखर्जी नातामा अजय देवगनको साली पर्छ। यी दुवै जनाले सिल्वर स्क्रिनमा रो-मान्स गरेका छन् । रानी मुखर्जी र अजय देवगनले चोरी-चोरी २००३ र एलओसी कारगिल २००३ मा संगै काम गरेका थिए। बताएअनुसार रानी अजयको श्रीमती काजोलकी भान्जी भान्जी हो। अजय र काजोलले १९९९ मा बिहे गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१