कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७७, आईतवार ०५:१०

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ८ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ज्यान गुमाउने ८ जनासहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१