१६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७७, बिहीबार ०४:५६

काठमाडौं । काठमाडौंका १६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पाल महाराजगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंका स्थायी बासिन्दा ती युवक उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । त्रिवि शिक्षण अस्पतालले उपचारकै क्रममा ती युवकको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले ती युवकमा मिर्गौलाको समस्या भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१