काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६४७ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७७, बुधबार ०५:४६

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ६ सय ४७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ सय ११ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ६ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५० वर्षीय पुरुषको पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१