कपन ह्यान्डबल मैदानमा आज रक्तदान कार्यक्रम हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७७, बुधबार ०५:२६

काठमाडौं । मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ नगर कमिटिको आयोजनामा आज  कपन ह्यान्डबल मैदानमा रक्तदान कार्यक्रम हुने भएको छ।

कोभिड -१९ को महामारीका कारण रगतको अभाव भएको अवस्थालाई मनन गरेर  बिहान ८ बजे देखि १२ बजे सम्म आयोजना गरिएको सो रक्तदान कार्यक्रममा इच्छुक रक्तदाताले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ।

संबिधान दिवसका अवसरमा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत कपन क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१