मदन भण्डारी फाउन्डेसन काठमाडौंले सप्ताह ब्यापी कार्यक्रम गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७७, बिहीबार ०५:५६

काठमाडौं । संविधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन काठमाडौंले सप्ताह ब्यापी कार्यक्रम गर्ने भएको छ। मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटि सचिवालयको बैठकले संविधान दिवसको अवसरमा विचार गोष्ठी,रक्तदान,निवन्ध प्रतियोगिता र सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको हो।

मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले असोज १ गते देखि ७ गते सम्म काठमाडौं जिल्लाका ११ वटै स्थानीय तह र विधुतीय माध्यम बाट विश्व भरि नै विभिन्न कार्यकम गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१