संक्रमितको संख्या ४९ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा १,०८१ जनामा संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७७, बिहीबार ०५:२८

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१