काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ३२६ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७७, मंगलवार ०५:२१

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा ३ सय २६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २ सय ९३ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २० जनासहित उपत्यकामा ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१