स्वास्थ्यमन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना, मन्त्री ढकाल क्वारेन्टाइनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७७, सोमबार ०५:५८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना भएको छ । परिवारका एक सदस्यलाई कोरोना भएपछि मन्त्री ढकाल निवासमै क्वारेन्टाइनमा बसेका छन् ।

मन्त्री ढकालको सचिवालयले मन्त्रीको परिवारका सदस्यमा कोरोना संक्रमण भएपछि मन्त्री ढकाल क्वारेन्टाइनमा बसेको जनाएको छ । मन्त्री ढकाल र परिवारका अन्य सदस्यको स्वाब परीक्षणको तयारी गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१