काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४४५ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७७, शुक्रबार ०५:५४

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको । मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुर ४२ र ललितपुरमा ४६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१