उपत्यकामा पछिल्लो २४ घन्टामा ४८१ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७७, बुधबार ०५:३५

काठमाडौं । काठमाडौं उपत्यकामा स्रोत पहिचान नभएका कोरोना भाइरस संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ९३ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जनागरी थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१