नेपाल आइडलमा पहिलो महिला विजेता, सज्जाले जितिन् सिजन तीनको उपाधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७७, शनिबार ०५:२९

काठमाडौं । नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाई बनेकी छन् । मोरङ्गकी सज्जाले फाइनलमा किरण भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि जितेकी हुन् ।

सिजन तीनको फस्ट रनरअप प्रविन बनेका छन् भने सेकेण्ड रनरअप किरण भुजेल बनेका छन् । कोरोना महामारीको चपेटामा परेको सिजन तीन नेपाल आइडलको इतिहासमा लामो सिजन पनि बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१