उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७७, शुक्रबार ०५:४६

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१