राजधानीमा पसल बिहान सवा नाै बजेसम्म मात्र खुल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७७, सोमबार ०६:०३

काठमाडौं । उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज आइतबार बसेको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खाेल्न दिने निर्णय गरेकाे छ । यस्तो समय यसअघि ८ बजेको समय तोकिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाल अनुसार बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको छ । औषधी पसलको हकमा भने कुनै रोकतोक गरिएको छैन । औषधी पसल भने दिनभरि खाेल्न पाइने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१