पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७७, सोमबार ०५:४६

काठमाडौं। काठमाडौं उपत्यकामा थप एक कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै काठमाडौंका ६० वर्षीय पुरुषको उपचारका क्रमम मृत्यु भएको जानकारी दिएको हो । ती पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी साउन २० गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१