देशभर ६ सय ४१ जना नयाँ संक्रमित थपिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७७, सोमबार ०५:२०

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ४१ जनामा नयाँ संक्रमण फेला परेको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ७ सय ५२ सहित देशभर संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१