काठमाडौंमा थप कडाइ, भदौ १५ गतेसम्म यी सेवा सञ्चालन गर्न नपाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७७, शनिबार ०५:४०

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेबाट भदौ १५ गते राति १२ बजेसम्म स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने भएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै प्रशासनले खुल्ला स्थानमा मानिसहरुको भेला जम्मा हुन, भीडभाड गर्न वा सभा जुलुस गर्न निषेध गरेको छ । अबदेखि जात्रा र महोत्सव गर्न निषेध गरेको छ भने फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा वा साइकलमा व्यवसाय गर्न पनि नपाइने भएको छ ।

हेर्नुहोस् निषेधित गरिएका गतिविधिहरुः–

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१