काठमाडौं । गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सवारी पास जारी नगर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।
कोरोना भाइरसको उच्च जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत जारी हुँदै आएको सवारी पास आज देखि नै जारी नगर्न गृहले परिपत्र गरेको छ ।
प्रतिक्रिया