टिम कार्टुनको बेजोड नृत्य रहेको ‘सानी सानी’ सार्वजनिक (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७७, मंगलवार ०५:१८

गायक मोहन खतिवडाको नयाँ गीत ‘सानी सानी’ सार्वजनिक भएको छ। आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ। शुक्रबार सार्वजनिक गीतको भिडियोमा कविता नेपाली र टिम कार्टुन समुहको अभिनय एबम बेजोड नृत्य रहेको छ ।
पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको अफिसियल यु ट्युब च्यानलबाट रिलिज गरिएको भिडियोलाई सार्वजनिक भए संगै स्रोता एबम दर्शकबाट  धेरै राम्रा राम्रा प्रतिक्रियाहरु आइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१