राजधानीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७७, शुक्रबार ०५:३१

काठमाडौं । राजधानीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

उनी दम, होइपोथाइरोडिजम, उच्च रक्तचाप, श्वासप्रश्वासमा समस्या हुनुका साथै पेटमा समस्या भएपछि धनुषाबाट काठमाडौं ल्याइएको थियो । ६५ वर्षीया ती वृद्धाको बुधबार मध्यान्ह १२ बजे मृत्यु भएको थियो।

बुधवार मृत्यु भएकी उनी १७ गते आईसीयूमा भर्ना भएकी अस्पताल स्रोतले जनाएको छ । उनको मृत्यु पश्चात अस्पतालकासबै कर्मचारीहरुको कम्ट्याक ट्रेसिङ भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१