वीरगञ्जमा १७ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७७, शनिबार ०५:१८

पर्सा । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बाराको परवानीपुर घर भएकी १७ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

गण्डक कोभिड अस्पतालमा उपचाररत ती युवतीको दिउँसो मृत्यु भएको थियो । बेलुकी आएको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१